
Ssbus
Pbu
nsm
Ssbus
Sssbus1
ssbus
Gsl
Ssbus
tssbus
Sssbus1

Rgu
Sbs
Bbbpu
Asm
Tsm
Ssm
Rsb
Rgs
Rgu
Ggd
Wsp
Vor
Hal
Gst
Ksm
Pvg
Sls
Bbu
nsb

Syp
Rpp
Gsb
Pls
Abd
sab
Jmb
Bml
bbt
Ptm
Rmb
Mks
Jmb
धनगढी । कैलालीबाट प्रहरीले दुई तोला सुनसहित २५ लाख बढी भारतीय रुपैयाँ बरामद गरेको छ । जिल्लाको बर्दगोरिया गाउँपालिका-४ र घोडाघोडी नगरपालिका-८ बाट प्रहरीले बिहीबार २५ लाख ६८ हजार रुपैयाँ बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीका अनुसार बर्दगोरिया-४ सुन्दरपुरस्थित दुर्गा चलाउनेको घर नजिक खेतबारीमा खाडलमा लुकाई छिपाई राखेका भारतीय रुपैयाँ २ लाख २२ हजार र घोडाघोडी-८ का लालबहादुर थापाको घर नजिकको खेतबारीमा खाल्डोमा लुकाई छिपाई राखिएको भारतीय रुपैयाँ २३ लाख ४६ लाख र २ तोला स-साना सुनका टुक्रा गरिएको छ ।
त्यस्तै भारतको विभिन्न स्थानबाट चोरी गरी भारतीय रुपैयाँ र सुन ल्याई लुकाई छिपाई राखिएको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले यी ठाउँबाट रुपैयाँ र सुन बरामद गरेको जनएको छ ।
