
Pbu
Ssbus
Sssbus1
Ssbus
ssbus
tssbus
Gsl
nsm
Sssbus1
Ssbus

Tsm
Bbbpu
Pvg
Rgs
nsb
Ssm
Asm
Ksm
Ggd
Wsp
Rgu
Vor
Bbu
Hal
Sls
Rsb
Gst
Sbs
Rgu

Rpp
Mks
Jmb
Pls
Jmb
Ptm
Bml
Gsb
Abd
Rmb
Syp
sab
bbt
दाङ । आगामी आर्थिक वर्ष २०७९÷८०को नीति तथा कार्यक्रम आज संसदमा प्रस्तुत हुँदैछ । सरकारका तर्फबाटसङ्घीय संसदको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुनेछ ।
नीति तथा कार्यक्रम आन्तरिक उत्पादन वृद्धिसहित आयात प्रतिस्थापन र लोकप्रिय कार्यक्रमहरूमा बढी केन्द्रीत हुने भएको छ । यही नीति तथा कार्यक्रमका आधारमा आगामी १५ जेठमा बजेट संसदमा पेश हुनेछ ।
नीति तथा कार्यक्रममा आगामी आर्थिक वर्ष विदेशी लगानी भित्र्याउन सहज वातावरण बनाउने, कृषि र उद्योग प्रर्वद्धन गर्दै तुलनात्मक लाभका क्षेत्रलाई सरकारले सम्बोधन गर्ने तयारी छ
अनुत्पादक क्षेत्रमा खर्च कटौती गर्ने, आगामी आर्थिक वर्षमा साधाराण (चालु) खर्चमा २० प्रतिशतसम्म कटौती गर्ने तयारी छ ।
