
pku
Rgp
Gfs
Ggp
Srbpu
cjs
Rgp
Pbu
Gis
Pes
sbs
Unsku
Sgr
Cps
Rgp1
Djs
Sds
Rmb
Lnp

Vor
Asm
Gst
Wsp
Rgu
nsb
Bbbpu
Rgs
Ksm
Hal
Tsm
Rsb
Ssm
Rgu
Ggd
Bbu
Pvg
Sbs
Sls

sab
Rpp
Jmb
Ptm
Syp
Gsb
Rmb
Jmb
Pls
Bml
Mks
bbt
Abd
काठमाडौं । अवैधरुपमा भारतबाट नेपाल भित्र्याउँदै गरेको २८ लाख रुपैयाँ बढीको सुनसहित एक व्यक्तिलाई पक्राउ परेका छन् ।
त्यस्तै पक्राउ पर्नेमा दमक नगरपालिका वडा नम्बर २ का ३३ वर्षीय धीरेन्द्र जैसी छन् । इलाका प्रहरी कार्यालय काँकरभिट्टाको टोलीले मङ्गलबार मेचीनगर पालिका वडा नम्बर ६ स्थित पुरानो मेची पुलछेउबाट पक्राउ गरेको हो ।
यस्तै उनको साथबाट ३४९.७ सय ग्राम सुन बरामद गरिएको प्रहरीले जनाएको छ । १ नं प्रदेश प्रहरी कार्यालयका प्रवक्ता नवीनराज राईका अनुसार जैसीलाई सुन सहित मेची भन्सार कार्यालय काँकरभिट्टामा बुझाइएको छ ।
