
nsm
tssbus
Pbu
ssbus
Ssbus
Ssbus
Sssbus1
Gsl
Ssbus
Sssbus1
Bs1

Tsm
Bbbpu
Ksm
Bbu
Pvg
Ssm
Sbs
Wsp
Rgu
Vor
Sls
Rsb
Gst
Asm
nsb
Hal
Rgu
Rgs
Ggd

sab
Bml
Syp
Jmb
Pls
Jmb
Ptm
Mks
Gsb
Abd
Rmb
bbt
Rpp
दाङ । देउखुरीको गढवा गाउँपालिका वडा नम्बर १ को वडा अध्यक्षमा बाबुराम अधिकारी भारी मतान्तरले विजय हुनु भएको छ ।
स्थानीय तहको निर्वाचन २०७९ बैशाख ३० गते सम्पन्न भएको निर्वाचनद्वारा अधिकारीले आफ्नो प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका उम्मेदवार माधव सापकोटालाई ३२० मतको फराकिलो मतान्तरले पराजित गरेर विजय हुनु भएको हो ।
अधिकारीले कुल मत १३१७ मत प्राप्त गर्नु भएको थियो भने उहाँको प्रतिस्पर्धी सापकोटाले जम्मा ९९७ मत प्राप्त गर्नु भएको थियो । त्यस्तै वडा सदस्यहरुमा एमालेका दलित महिला सदस्य दिलबसी बि.क, महिला सदस्य हेमन्ती कुमाल,खुल्ला सदस्य डम्बरबहादुर योगि,देविलाल थारु रहनु भएको छ ।
यसैगरी अधिकारी यस अघिको पनि वडा नम्बर १ को वडा अध्यक्ष हुनुहुन्थ्यो ।
