Sidha Patra बुधबार, जेठ ०४, २०७९

दाङ । दाङ देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ६ खाङ्ग्रा नाकाका निकेश बि.क भारतमा अलपत्र परेका छन् ।

नेपालबाट भारत गोण्डा युपिमा पुगेर अलपत्र परेका १५ वर्षीय निकेशलाई अहिले मानव बेचबिखन विरुद्ध काम गर्ने किन इन्डिया संस्थाले संरक्षणमा राखेको छ ।

निकेशले आफ्नो घर खाङ्ग्रा नाका भएको र बुवाको नाम अमर बि.क. (डम्बर बि.क.पनि भनिने) तथा आमाको नाम शोभा बि.क दाइ र भाइको नाम विवेक बि.क,योगेश बि.क,बहिनी स्वेता बि.क,काका सुरेश बि.क,काकी शितल बि.क,मामाको नाम रेशम बि.क रहेको बताएका छन् ।

तर अहिलेसम्म उनको स्थायी घर कहाँ हो भन्ने थाहा नभएको र निकेशलाई संस्थाले आफ्नो संरक्षणमा राख्दै आएको हुँदा सम्बन्धित सरोकारवाला निकाय सम्पूर्णललाई उद्धारमा सहयोग गर्न विशेष अपिल समेत गरेको संस्थाका एक प्रतिनिधिले सिधा-पत्र डटकमसंग बताउनु भयो ।

त्यस्तै संस्थाले सम्पर्क गर्नको लागि निम्न सम्पर्क नम्बरहरु दिएको छ । Whatsapp Number +91-9716293602 अथवा नेपालको नम्बर 9857840517 मा सम्पर्क गरिदिन अनुरोध गरेको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]