
Gsl
ssbus
Sssbus1
Pbu
Bs1
nsm
Ssbus
Ssbus
Sssbus1
Ssbus
tssbus

Wsp
Rsb
Tsm
Gst
Pvg
Sbs
Rgu
Ssm
Rgu
Vor
Bbbpu
Bbu
Rgs
Ggd
Asm
Ksm
Sls
Hal
nsb

Pls
Rmb
Jmb
Gsb
Syp
sab
Jmb
Abd
Rpp
bbt
Ptm
Bml
Mks
दाङ । लमही नगरपालिकाको प्रमुख र उपप्रमुखमा
नेपाली काङ्ग्रेसका जोगराज चौधरी र लक्ष्मी योगि निर्वाचित हुनु भएको छ ।
बैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनद्वारा चौधरीले नेकपा माओबादी केन्द्रका नग रप्रमुखका उम्मेदवार बसन्तराज शर्मालाई २ हजार ३२ मतको फराकिलो अन्तरले हराएर आफू निर्वाचित हुनु भएको हो ।
त्यस्तै चौधरीले कुल ९ हजार ३ सय १७ मत प्राप्त गर्नु भएको थियो भने उहाँका प्रतिस्पर्धी शर्माले ७ हजार २ सय ८५ मत पाउनु भएको थियो । यस्तै एमालेका दण्डीराम चौधरीले ५ हजार ५ सय ३ मत प्राप्त गर्नु भएको छ ।
यसैगरी उपप्रमुख काङ्ग्रेसकी लक्ष्मी योगीले ८ हजार ७ सय ३७ मत प्राप्त गरी विजयी हुनु भएको छ भने उहाँका निकटतम् प्रतिस्पर्धी माओवादी केन्द्रकी गंगा पाण्डेले ५ हजार ८ सय ४८ र एमालेकी सुशिला शर्माले ५ हजार ३ सय १२ मत प्राप्त गर्नु भएको थियो ।
काङ्ग्रेसले लमही नगरपालीकाका सबै वडा र पालिकामा जित हाँसिल गर्न सफल भएको छ भने वडा नम्बर ५ मा हार बेहोरेको छ ।
