
ssbus
Bs1
Ssbus
Sssbus1
tssbus
Ssbus
Sssbus1
Pbu
Gsl
nsm
Ssbus

Vor
Bbbpu
Pvg
Ksm
Wsp
Sbs
Bbu
Ggd
Hal
Sls
Rgu
Rsb
Asm
Ssm
nsb
Gst
Rgu
Rgs
Tsm

Bml
bbt
Rmb
sab
Syp
Jmb
Mks
Rpp
Pls
Jmb
Ptm
Abd
Gsb
दाङ । दाङको शान्तिनगर गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । अध्यक्षमा प्रमोद बस्नेतले ५ हजार ७ सय १६ मत प्राप्त गरि विजयी भएका हुन।
बस्नेत ५ हजार ७ सय १६ मतसहित विजयी हुँदा निकटतम् प्रतिस्पर्धी एमालेका बिष्णु केसीले ४ हजार ५ सय २४ मत प्राप्त गरेका छन भने प्रतिस्पर्धी माओवादी केन्द्रका मोहनलाल ओलिले २ हजार ७ सय ९४, एकीकृत समाजबादीका ऋषिराज आचार्यले २५, राप्रपा का टंकराज पौडेलले १०८ र राष्ट्रिय जनमुक्ति पार्टीका धनराज स्वर्नकारले मत प्राप्त गरेका छन् ।
यस्तै अध्यक्षमा बस्नेतले केसिलाई १ हजार १ सय ९२ मतान्तरले पराजित गरेका हुन । त्यसैगरी उपाध्यक्षमा नेपाली कांग्रेसकी प्रेमा बुढाथोकीले ५ हजार ७ सय ५० मत प्राप्त गरि निर्वाचित भएकी छिन।उनका प्रतिस्पर्धी एमालेकी कमला भण्डारीले ४ हजार २८ मत, राधिका परियारले ३ हजार ८३ मत प्राप्त गर्दा एकीकृत समाजवादीकी लता बस्नेतले २८ मत प्राप्त गरेकी थिइन्। २०७४ को निर्वाचनमा क अध्यक्ष/ उपाध्यक्ष दुबै पद नेपाली कांग्रेसले जितेको थियो।
