
Ssb
Csb
Ppu
gis
mss
Rsb
Gsb

Ssb
Tsb

Nps
Rgu
कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगर
नगरपालिका वडा नं ५ मा नेपाली काङ्ग्रेस निकट उमेदवार जमिल अहमद खां विजयी भएका छन् ।
राजनीतिमा लागेका खां बिगतको निर्वाचनमा पनि ऊनी वडा अध्यक्षमा विजयी भएका थिए ।राजनीतिमा प्रखर वकता समेत रहेका उनी लामो समय देखि समाजमा भिगेका उनी र सामाजिक चिन्तनमा लिन रहेका खा अहिलेको स्थानीय तहको निर्वाचनमा पुनः वडाध्यक्षमा निर्वाचित भएका छन्।
