
Pbu
Gsl
tssbus
nsm
ssbus
Ssbus
Ssbus
Sssbus1
Sssbus1
Bs1
Ssbus

Ksm
Vor
Bbbpu
nsb
Sbs
Asm
Rsb
Hal
Gst
Rgu
Rgu
Pvg
Ggd
Sls
Tsm
Rgs
Bbu
Ssm
Wsp

Bml
Rmb
sab
Jmb
Rpp
Syp
Mks
bbt
Gsb
Ptm
Jmb
Abd
Pls
दाङ । स्थानीय तह सदस्य निर्वाचन २०७९ राजपुर गाउँपालिका वडा नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार ओम प्रकाश यादवकाे प्यानल सहित निर्वाचित भएका छन्। यादवले ६८० मत प्राप्त गरेको छन्। उनका प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका उम्मेद्वार दुर्गा प्रसाद शर्मालाई २५० मतले हराएका हुन्।
त्यस्तै वडा सदस्यमा गणेश बहादुर चौधरी ७३९ , प्रदिप कुमार चौधरी ६७९ , महिला सदस्यमा रिता खनाल ६८२ र दलित महिला सदस्यमा सरिता वि.क. ६९३ मत ल्याई निर्वाचित भई बिजयी हुनु भएको छ ।
यसै गरि वडा नम्बर ४ मा नेपाली कांग्रेसका उम्मेदवार रामेश्वर यादवकाे प्यानल सहित विजय भएका छन्। यादवले ३३२ मत प्राप्त गरेको छन्। उनका प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेद्वार हिरा लाल अहिरलाई ३२ मतले हराएका हुन्।
वडा सदस्यमा गंगा कुमारी चौधरी ३३१ , मगरे चौधरी २८७ , महिला सदस्य अम्वी देवी वनिया ३१०र दलित महिला सदस्यमा प्रेम कुमारी हरिजन ३५५ मत ल्याई निर्वाचित भई बिजयी हुनु भएको छ ।
हाल सम्म राजपुर गाउँपालिकामा १,२,३, ४,६ र ७ वडाका मतगणना भइसकेको छ। बाँकी वडा नम्बर ५ काे मतगणना हुने काम निरन्तर जारी रहेकाे निर्वाचन अधिकृत कार्यालय राजपुरले जनाएको छ।
