
Ssbus
Sssbus1
Ssbus
Bs1
ssbus
nsm
tssbus
Gsl
Sssbus1
Ssbus
Pbu

Ksm
Bbbpu
Vor
Wsp
Sls
Rgu
Sbs
Ssm
Rsb
Gst
nsb
Rgu
Pvg
Hal
Rgs
Tsm
Ggd
Asm
Bbu

bbt
Rpp
Abd
Pls
Syp
Mks
Bml
sab
Jmb
Gsb
Ptm
Jmb
Rmb
दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर २ मा नेकपा माओवादी केन्द्रका वडा अध्यक्ष पदका उम्मेदवार पहलवान चाैधरी ( अनुप ) सहित पुरै प्यानल विजयी भएकाे छ।
माओवादीका वडा अध्यक्ष पदका उम्मेदवार चाैधरीले १ हजार ६ मत प्राप्त गरि वडा अध्यक्ष पदमा बिजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका हिमानन्द पाण्डेले ८५८ मत प्राप्त गरेका छन् ।
१४८ मत अन्तरले चाैधरी विजय भएका छन् । भने नेपाली कांग्रेसका युवराज भुसालले ६४२ मत प्राप्त गरेका छन् । त्यसै गरि नेकपा माओवादी केन्द्रबाट महिला सदस्य पिमा गाहा मगरले १०३५, दलित महिला सदस्य तुलसा सार्कीले १०४४, खुल्ला सदस्य टेकबहादुर रावतले ९८५ र मन बहादुर पुनले १०१६ मत प्राप्त गरि विजय भएका छन् । खसेको कुल २,९०९ मत मध्ये १०३ मत बदर र २८०६ मत सदर भएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।
