
Bs1
ssbus
Sssbus1
Pbu
nsm
Ssbus
Gsl
Sssbus1
Ssbus
Ssbus
tssbus

Wsp
Asm
Sls
Rgu
Bbbpu
Ggd
Rsb
Ksm
nsb
Sbs
Gst
Rgs
Pvg
Ssm
Vor
Hal
Rgu
Tsm
Bbu

Jmb
Pls
Syp
Bml
Mks
Jmb
Abd
sab
Ptm
Gsb
bbt
Rmb
Rpp
दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर १ मा नेकपा एमालेका वडा अध्यक्ष पदका उम्मेदवार गेमे खड्का सहित पुरै प्यानल विजयी भएकाे छ। एमालेका वडा अध्यक्ष पदका उम्मेदवार खड्काले ९२५ मत प्राप्त गरि वडा अध्यक्ष पदमा बिजयी भएका हुन् ।
त्यस्तै उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय जनमोर्चाका ठाकुरप्रसाद आचार्यले ७७० मत प्राप्त गरेका छन् । १५५ मत अन्तरले खड्का विजय भएका छन् । भने नेपाली कांग्रेसका श्यामलाल पोख्रेलले ६८५ मत प्राप्त गरेका छन् ।
यसैगरि नेकपा एमालेबाट महिला सदस्य पार्वती सुवेदीले १०२८, दलित महिला सदस्य रञ्जना सुनामले ९७५ , आत्मराम पाैडेलले ८६८ र चुमानसिंह खत्री क्षेत्रीले ८१९ मत प्राप्त गरि विजय भएका छन् । खसेको कुल २,८२६ मत मध्ये ८० मत बदर र २७४६ मत सदर भएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।
