
Ssbus
nsm
Bs1
Sssbus1
Gsl
Sssbus1
ssbus
Ssbus
Pbu
Ssbus
tssbus

nsb
Hal
Rsb
Ssm
Rgu
Sls
Tsm
Bbbpu
Wsp
Vor
Ggd
Rgs
Pvg
Rgu
Sbs
Gst
Bbu
Ksm
Asm

Ptm
Pls
Rmb
Syp
Abd
bbt
Gsb
Bml
Jmb
Jmb
Mks
Rpp
sab
दाङ । घोराही उपमहानगरपालिका वडा नम्बर १९ मा गठबन्धनका उम्मेदवार ज्ञानबहादुर रायमाझी विजयी भएका छन् । गठबन्धनमा नेपाली कांग्रेसबाट वडा अध्यक्षका उम्मेदवार बनेका रायमाझीले १ हजार ७६९ मत ल्याएर बिजयी भएका हुन ।
त्यस्तै उनीसँगै १९ नम्वर वडामा गठबन्धनको सम्पूर्ण टिम बिजयी भएको छ । उनका प्रतिस्पर्धी नेकपा एमालेका हर्क घर्तीले ८६३ मत प्राप्त गरेर पराजित भएका हुन । पराजित घर्ती २०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेबाट वडा अध्यक्षमा बिजयी भएका थिए ।
