
Sds
Gmk
mbd
Mbdvs
Pbu
Gisld
gst
Rbs
Ksm
Anm

Wsp
Bbu
Gst
Hal
Bbbpu
Rsb
Rgu
Ggd
Rgs
Pvg
Sls
Ssm
Ksm
Sbs
Asm
Vor
Tsm
Rgu
nsb

Rpp
Jmb
Ptm
Rmb
Gsb
Mks
Pls
sab
bbt
Syp
Jmb
Bml
Abd
राम बहादुर बिश्वकर्मा,प्युठान । अपराध गर्ने गराउनेको कथा समेटेर चलचित्र “अपराध ” (क्राइम क्रस )भिडियो निमार्ण भएको छ ।प्युठानमा जन्मेका २४ बर्षिय युवक प्रकाश बस्नेतले “अपराध” नामक चलचित्र सार्बजनिक गरेका हुन।
यसका कथा निर्देशक तथा परिकल्पनाकार समेत रहेका प्रकाश बस्नेतले अपराध चलचित्र वैज्ञानिकधारको हुने बताए ।’सााईन्सको फिक्सनमा आधारित रहेर चलचित्रको निमार्ण गर्छौ, निर्देशक बस्नेतले भने,’यसले समाजमा हुने अपराध गर्नेहरुको यर्थाथ कहानीलाई प्रस्तुत गर्छ ।’निर्देशकले राजनितीक स्थिरता कायम गर्दै सामाजिक अपराध न्यूनीकरण गरी शान्ति र अमनचयनको वातावरण विश्वसनीय बनाउन, कूटनीतिक प्रभावकारिता अभिवृद्धि गर्न, सुरक्षा सूचना प्रणालीलाई सुदृढ गरी अन्तर्राष्ट्रिय सम्बन्ध र साझेदारी अभिवृद्धि गर्न, अपराध न्यूनीकरणको प्रणालीगत सुधार गर्न, अपराध अनुसन्धानमा आधुनिक प्रविधि र विधिहरूको उपयोग गर्न, सरोकारवाला निकायबीच प्रभावकारी समन्वय स्थापित गरी नयाँ संसार देखाउन सहयोग पुर्याउने उद्देश्यले कथा परिकल्पना गरेको दाबी गरेका छन् । काठमाडौको विभिन्न स्थानमा छायाकंन गरिएको चलचित्र के एस आर बस्नेतको अफिसियल यु ट्युब केएसआर मोभिज च्यानलबाट सार्बजनिक गरिएको छ।राष्ट्रिय लोक तथा दोहरी गायक प्रतिस्ठानका केन्द्रिय महासचिव सुबास के सि निर्माता रहेका छन । केएसआर मोभिज प्रा.लि बाट चलचित्र निर्माण भएको हो।
https://youtu.be/HcqvUpPsLZA
