
Sssbus1
Gsl
Bs1
Ssbus
Sssbus1
ssbus
Ssbus
Pbu
nsm
tssbus
Ssbus

Ksm
Rgu
Tsm
Ssm
Ggd
Sls
Gst
Rgs
Sbs
Bbbpu
Hal
Rgu
nsb
Bbu
Asm
Vor
Pvg
Wsp
Rsb

Syp
Abd
Jmb
Pls
Rpp
Gsb
sab
bbt
Ptm
Mks
Jmb
Rmb
Bml
दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ८ मा नेकपा एमालेका वडा अध्यक्ष पदका उम्मेदवार चन्द्रबहादुर गुरूङ विजयी भएका छन् ।
एमालेका वडा अध्यक्ष पदका उम्मेदवार गुरूङले ९५० मत प्राप्त गरि वडा अध्यक्ष पदमा बिजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका प्रभाकरदेव चाैधरीले ८१६ मत प्राप्त गरेका छन् । १३४ मत अन्तरले गुरूङ विजय भएका हुन् । भने नेकपा नेकपा माओवादी केन्द्रका रामचन्द्र चाैधरीले २०६ मत प्राप्त गरेका छन् ।
त्यसै गरि नेकपा एमालेबाट महिला सदस्य चम्फा पुनले ८९७, दलित महिला सदस्यमा भानु विकले ८६८ , कांग्रेसबाट खुल्ला सदस्य सुन्दरबहादुर शाहीले ७९७ मत प्राप्त गरि विजय भएका छन् ।
खसेको कुल २,५५३ मत मध्ये ९८ मत बदर र २,४५५ मत सदर भएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।
