
Bs1
Sssbus1
Ssbus
Pbu
tssbus
Ssbus
ssbus
nsm
Sssbus1
Gsl
Ssbus

Hal
Vor
Bbbpu
Bbu
Sbs
Pvg
Tsm
Rgu
Wsp
Rgu
nsb
Asm
Rsb
Sls
Ggd
Rgs
Ssm
Gst
Ksm

Gsb
Pls
Abd
sab
Ptm
Rpp
Mks
Syp
Bml
bbt
Jmb
Rmb
Jmb
दार्चुला । अपिहिमाल गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका नेता भगतसिंह ठेकरे बोहरा निर्वाचित भएका छन् । आइतबार सम्पन्न मतगणनामा बोहराले दुई हजार ३०४ मत ल्याएर पाए भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका धर्मानन्द मन्यालले एक हजार ३८५ मत पाए ।
यस्तै उपाध्यक्षमा नेपाली कांग्रेसकी देवकी बोहरा निर्वाचित भएकी छन् । उनले दुई हजार २७ मत पाइन् भने निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी उर्मिला बोहराले एक हजार ३१३ मत पाइन् ।
यसअघि ०७४ सालमा अपि हिमालको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका थिए ।
यसपटक गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्षमा सत्तारुढ दलले तालमेल गरेका थिए । अपिहिमाल वडा नम्बर ३ मा एमालेका दलित महिला सदस्य निर्विरोध चयन भएकी छन्, अरु पदमा सत्तारुढ गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन् ।
अपिहिमालको वडा नम्बर १ मा कांग्रेसका पोखरसिह लोथ्याल, वडा नम्बर २ मा रामसिह धामी, वडा नम्बर ३ मा गगनसिह कार्की निर्वाचित भएका छन् । व८ नम्बर ४ मा नेकपा माओवादी केन्द्रका रवीन्द्रसिंह बोहरा, वडा नम्बर ५ मा राजेन्द्रसिंह धामी र वडा नम्बर ६ मा धर्मसिंह धामी निर्वाचित भएका छन् ।अनलाइनखबर
