
Sssbus1
Ssbus
tssbus
Sssbus1
Ssbus
nsm
Ssbus
Pbu
Bs1
Gsl
ssbus

nsb
Rgu
Ssm
Sbs
Ksm
Tsm
Rsb
Bbbpu
Asm
Hal
Vor
Rgu
Gst
Bbu
Ggd
Rgs
Sls
Wsp
Pvg

Gsb
sab
Rmb
Bml
Ptm
bbt
Jmb
Pls
Rpp
Mks
Syp
Jmb
Abd
गुल्मी । गुल्मी जिल्लामा पहिलो महिला वडाअध्यक्षमा निर्वाचित भएकी छन् ।
जिल्लाको मुसिकोट नगरपालिका वडानम्बर-९ को वडाध्यक्षमा भुमा गुरुङ निर्वाचित भएकी हुन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका रामकृष्ण कंडेलले पराजित भएका छन् ।
त्यसैगरी नगरको वडानम्बर-१ मा पनि नेपाली कांग्रेसकै मोहन घिमिरे वडाअध्यक्षमा निर्वाचित भएका छन् ।एमालेका नारायण थापा पराजित भएका छन् । मुसिकोटको मेयर/उपमेयरमा कडा प्रतिस्पर्धा भइरहेको छ ।अनलाइनखबर
