
Rbs
Ddhbs
Csbus
dsbus
Gsl
Jsbus
Ssbus
Amb
Bksbus5
Pbu
Ratbs
Gsbus
gms
Nssbus7

Rgu
Rgu
Sbs
Vor
Asm
Rsb
Gst
Bbu
Sls
Ssm
Rgs
Wsp
Bbbpu
Ggd
Hal
Pvg
nsb
Tsm
Ksm

Mks
Bml
bbt
Pls
Rpp
Jmb
Jmb
Gsb
sab
Rmb
Ptm
Syp
Abd
दाङ । देउखुरीको लमही नगरपालिका वडा नम्बर ९ मा नेपाली कांग्रेसका युवा नेता भेष बहादुर केसी रमेश वडा अध्यक्षमा निर्वाचित भएका छन् । उनी यस अघि पनि लोकप्रिय मतका साथ वडाध्यक्षमा निर्वाचित भएका थिए ।
नेकपा एमालेका उम्मेदवार खीम बहादुर केसीले ६८९ प्राप्त गर्दा भेष बहादुर केसीले ८०३ मत ल्याएर निर्वाचित भएका हुन । दुबै केसी विच ११४ मतको फरक रहेको छ ।
निर्वाचित भएका भेष बहादुर केसीसंगै उनका सबै उम्मेदवार भारी मतले निर्वाचित भएको निर्वाचन अधिकृत मान बहादुर विष्टले जानकारी दिए ।
