
Pbu
nsm
Sssbus1
Ssbus
Gsl
Bs1
Ssbus
ssbus
Sssbus1
tssbus
Ssbus

Rgu
Rgs
Sls
Ssm
nsb
Hal
Wsp
Ggd
Pvg
Rgu
Ksm
Sbs
Rsb
Bbbpu
Gst
Vor
Asm
Tsm
Bbu

Bml
Syp
Pls
Abd
Rpp
bbt
Gsb
Jmb
Ptm
Rmb
Jmb
Mks
sab
दाङ । दाङको बंगलाचुली गाँउपालिका वडा नम्बर ८ मा माओवादीको तर्फबाट वडाअध्यक्ष पदका उम्मेदवार झबिन्द्र गाहा मगर विजयी भएका छन् ।
मगरले ५१३ मत ल्यायर बिजयी भएका हुन भने उनका प्रतिद्वन्द्वी एमालेका देविराम चर्ची ३६१, नेपाली कांग्रेसका उम्मेदवार डम्बर खत्रीले ३५२ मत मात्रै ल्याएका हुन ।
त्यसैगरी महिला सदस्य जानका गाहामगर ५१३, दलित महिला सदस्य तुलसी सुनार ५१६, खुल्ला सदस्य खुमबहादुर गाहा ४९५, खुल्ला सदस्य पालसिंह गाहा ५०० मत लियर बिजयी भएका छन्
