
nsm
Sssbus1
Sssbus1
Pbu
ssbus
Ssbus
Ssbus
tssbus
Ssbus
Gsl

Gst
Wsp
nsb
Tsm
Rgu
Ksm
Rgu
Bbbpu
Sls
Sbs
Bbu
Hal
Ssm
Rgs
Vor
Pvg
Rsb
Ggd
Asm

Abd
bbt
Rpp
Ptm
Gsb
sab
Syp
Rmb
Jmb
Jmb
Bml
Mks
Pls
काठमाडौं । सरकारले डिजेल, पेट्रोल र मट्टीतेलको ह्वात्तै बढाएको छ । वाणिज्य सचिव डा.गणेशप्रसाद पाण्डेय नेतृत्वको आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलियम पदार्थमा प्रतिलिटर १० रुपैयाँ मूल्य बढाउने निर्णय गरेको हो ।
अब पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर १७० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टीतेलको मूल्य १५३ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।
त्यस्तै निगम सञ्चालक समितिको बैठकले शनिबार रातिदेखि लागु हुनेगरी मूल्य बढाउने निर्णय गरेको नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताए । स्थानीय तहको निर्वाचनलगत्तै सरकारले पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि गरेको हो ।
