
Pbu
Ssbus
Bs1
Sssbus1
Gsl
tssbus
Ssbus
Sssbus1
Ssbus
nsm
ssbus

Wsp
Asm
Pvg
Bbu
Rgs
Gst
Rgu
nsb
Rsb
Ggd
Sls
Rgu
Ksm
Vor
Sbs
Bbbpu
Tsm
Ssm
Hal

Jmb
Gsb
Mks
bbt
Syp
Rmb
Abd
Jmb
Ptm
sab
Pls
Bml
Rpp
दाङ । राजपुर गाउँपालिकामा १४:१५ बज्दाको तथ्याङ्क अनुसारमत गणना हुँदा वडा नं १,६ र ७ बाट मेयरमा नेपाल कम्युनिस्ट पार्टी(माओवादी केन्द्रले)अग्रता लिएको छ ।
सार्वजनिक गरिएको मत गणना अनुसार मेयरमा नेपाल कम्युनिस्ट पार्टी(माओवादी केन्द्र) का उम्मेदवार चक्रबहादुरखड्काले २८६ मत ल्याएर अग्रता लिएका छन् भने उपमियेर पुष्पा यादवले २९३ मत ल्याएर अग्रता लिएकी छन्।
अहिलेसम्मको परिणाम अनुसार नेपाल कम्युनिस्ट पार्टीएमाले दोस्रो स्थानमा छ । एमालेका कुलराज गिरी २४० मत ल्याएका छन् भने उपमियेरमा सिता यादवले २३५ प्राप्त गरेकी छन्। तेस्रो स्थानमा नेपाली काँग्रेस रहेको छ । नेपाली काँग्रेसका शरद बुढाथोकिले १११ मत पाएका छन् भने उपमियेर धनपति देवी यादवले ११४ मत पाउनु भाएकी छ। अहिले वडानम्बर १,६ र ७ बाट मतगणना जारी रहेको छ ।
