
Gsl
Ssbus
Ssbus
tssbus
Sssbus1
Sssbus1
nsm
Pbu
Ssbus
Bs1
ssbus

Wsp
Bbu
Sbs
Ggd
Hal
Ksm
Pvg
Gst
Asm
Ssm
Rgu
Bbbpu
Sls
Rgs
Vor
Tsm
Rgu
Rsb
nsb

Rmb
Gsb
Abd
Bml
sab
Rpp
Syp
Pls
Ptm
Mks
Jmb
Jmb
bbt
कञ्चनपुर । महेन्द्रनगर,कञ्चनपुरको बेलौरी नगरपालिका–१ को वडा अध्यक्षमा माओवादी केन्द्रका धनबहादुर विष्ट विजयी भएका छन् ।
त्यस्तै विष्ट ६ सय ५९ मत ल्याउँदै वडा अध्यक्षमा विजयी भएका हुन् ।
एमालेका नमराज शाहीले ५ सय ५२ मत पाउँदा कांग्रेसका खुसीराम चौधरीले ३ सय ५२ मत ल्याएका छन् । बेलौरीको मेयर र उपमेयरमा पनि माओवादीकै अग्रता छ । अब वडा नं. १० को मत गणना हुनेछ ।अनलाइनखबर
