
Ssbus
Gsl
Ssbus
Bs1
Sssbus1
Pbu
tssbus
nsm
Sssbus1
Ssbus
ssbus

nsb
Ggd
Rsb
Pvg
Asm
Rgs
Vor
Ksm
Bbbpu
Sbs
Gst
Ssm
Wsp
Sls
Bbu
Rgu
Hal
Tsm
Rgu

Gsb
Rmb
sab
Syp
Jmb
Rpp
Jmb
Abd
Ptm
bbt
Bml
Pls
Mks
प्युठान । प्युठानको सरुमारानी गाउँपालिका वडा नम्बर ६ तिरामको वडाध्यक्षमा एमालेका २८ वर्षीय तील बहादुर बुढाको प्यानल विजयी भएको छ ।
विजयी बुढाले ६ सय ९५ मत प्राप्त गरे भने निकटतम प्रतिद्वन्द्वी पाँच दलीय गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका बोम बहादुर पुनले ४ सय ४३ मत प्राप्त गरे ।
त्यस्तै महिला सदस्यमा एमालेका एनुका राहुं, दलित महिला सदस्यमा एनुका विक तथा खुला सदस्यमा नम बहादुर उलुङ्गे र खड्ग बहादुर महरा विजयी भए । यस्तै उक्त वडाबाट गाउँपालिका अध्यक्ष पदको लागि एमाले ६ सय ९२ र उपाध्यक्षमा ६ सय ८८ मत ल्याएर अग्रता कायम गरेका छन् ।
