
Ddhbs
Ratbs
Syees
Gsbus
syysr
Ssbus
Bksbus5
Jsbus
Amb
Pbu
Rbs
Gsl
Csbus
dsbus
gms
Nssbus7

Sls
Rgs
Sbs
Ssm
Gst
Rsb
nsb
Ksm
Rgu
Pvg
Asm
Vor
Wsp
Bbbpu
Hal
Rgu
Ggd
Bbu
Tsm

Mks
bbt
Ptm
Gsb
Rpp
Jmb
Bml
Abd
sab
Rmb
Syp
Jmb
Pls
मनाङ । मनाङको चामे गाउँपालिकाबाट नेकपा एमालेले स्थानीय निर्वाचन २०७९ मा जितको खाता खोलेको छ । चामे गाउँपालिकाको अध्यक्ष पदमा पुनः एमालेका लोकेन्द्रबहादुर घलेले जित हात परेका छन् ।
त्यस्तै उनी ३२० महितसहित विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका छिरिङ ध्वर्जे लामाले २७९ मत पाए ।घले यसअघि पनि चामे गाउँपालिकामा अध्यक्ष थिए ।
