
nsm
ssbus
Sssbus1
Ssbus
tssbus
Pbu
Bs1
Ssbus
Sssbus1
Ssbus
Gsl

Rgs
Ggd
Sls
Rsb
Pvg
Ssm
Tsm
Wsp
Hal
Bbu
Rgu
Rgu
Ksm
Vor
Sbs
Gst
Asm
Bbbpu
nsb

Syp
Abd
Jmb
Gsb
bbt
Bml
Rpp
Rmb
sab
Mks
Ptm
Pls
Jmb
दाङ । नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला पक्राउ पर्नु भएको छ । उहाँलाई आज बिहान ४ बजे दाङको भालुवाङबाट पक्राउ गरिएको हो । आफ्नो घर सुर्खेत जाँदै गर्दा भालुबाङमा पक्राउ गरेको पार्टीका एक नेताले बताएका छन् ।
स्थानीय निर्वाचनको ठिकअघि उहाँलाई पक्राउ गरिएको छ । चुनाव बहिष्कार गरेको भन्दै प्रहरीले उहाँलाई पक्राउ गरेको छ । तर पार्टीले चुनावमा नजाने तर यदि देशभक्त, एमसीसी विरोधी र क्रान्तिकारी स्वतन्त्र उम्मेदवार भए सघाउने नीति लिएको छ।
चुनावकै विषयलाई लिएर नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाबाट विभाजन भएर उहाँले केही दिन अघि मात्र पार्टी पुनर्गठन गर्नु भएको थियो । गत वैशाख २१ गते विप्लवलाई महासचिवबाट हटाएर बास्तोला नेकपा बहुमतको संयोजक हुनु भएको थियो ।
