
Sssbus1
Sssbus1
ssbus
Ssbus
Pbu
Bs1
Ssbus
Ssbus
tssbus
nsm
Gsl

Rsb
Bbu
Bbbpu
Tsm
nsb
Wsp
Ggd
Rgu
Asm
Gst
Ksm
Vor
Ssm
Sls
Sbs
Hal
Rgu
Rgs
Pvg

Abd
Ptm
Jmb
Pls
Mks
Syp
Gsb
Rmb
bbt
Rpp
sab
Jmb
Bml
कपिलवस्तु । जसापा नेता अकरम अब्दुल रहमान खान (अकरम पठान) कृष्णनगर नगरपालिका अध्यक्ष पदका लागि उमेदवारी दिएका हुन्। बैशाख ३० गते हुन् लागेको स्थानीय निर्वाचनमा घरदैलो कार्यक्रममा ब्यस्त देखिएका छन्।
अकरम पठान ले आफू मेयर पदमा निर्वाचित भए
सर्वसाधारण जनताको भावना अनुसार कामहरु अगाडी बढाएउने उनले बताए।आउने निर्वाचनमा जनताले बिजय गरायो भने मेरो मुख्य एजेन्डा शिक्षा स्वास्थ र कृषि रहने प्रतिबद्धता व्यक्त गर्नु भयो।मेरो चुनावी माहोल ठिक छ जनताले मुल्यांकन गरेको छ,आफुलाई जनताले बहुमतले जिताउनु हुन्छ पुर्ण बिस्वस्त रहेको बताए।
आज भोली जनता सामाजवादी पार्टी नेपाल कृष्णनगर नगर प्रमुख पदका उम्मेदवार अकरम अब्दुल रहमान खान , उप प्रमुख पदकी उम्मेदवार आरती सिंह यादव, लगायत वडाध्यक्ष पदका तथा सदस्य पदका उम्मेदवार हरू घर दैलो कार्यक्रमलाई तिब्रता दिएका बेला जनताहरू उत्साहित देखिएका छन् ।
निर्वाचन केन्द्रित घरदैलो कार्यक्रममा जनतामा उल्लासका साथ कृष्णनगरमा जनता सामाजवादी पार्टी नेपाललाई साथ र सहयोग गर्ने स्थानियहरुमा उत्साह जागेको छ । मेयर पदका उम्मेदवार अकरम पठानले जनताले विजयी बनाए नगरपालिकाको पूर्ण विकास गर्न आफू प्रतिबद्ध रहने बताए ।
