
ssbus
Sssbus1
Bs1
Sssbus1
Ssbus
nsm
Gsl
Pbu
Ssbus
tssbus
Ssbus

Gst
Rgu
Ggd
Asm
Sls
Pvg
Bbu
Vor
Rsb
Tsm
Rgs
Bbbpu
nsb
Rgu
Ssm
Hal
Sbs
Wsp
Ksm

Mks
sab
bbt
Jmb
Gsb
Rmb
Rpp
Syp
Ptm
Pls
Abd
Bml
Jmb
दाङ । नेकपा माओबादी केन्द्रले तुलसीपुरमा पाटीको नीति बिपरित चलेको भन्दै तीन जनालाई साधरण सदस्य नरहने गरि कारबाही गरेको छ ।
त्यस्तै उक्त पार्टीका तुलसीपुर नगर अध्यक्ष खुसीराम चौधरी र सचिब तुलाराम भण्डारी (बारुद०) ले सोमबार संयुक्त बिज्ञप्ति मार्फत प्रेम बाँठा, प्रतिमा हमाल र रुपक बिकलाई पार्टीको साधारण सदस्य समेत नरहने गरि कारबाही गरिएको जानकारी दिएका छन् ।
त्यस्तै बिज्ञप्तिमा उनीहरुले पार्टीको बिधि र नीति बिपरित काम नगरेको तथा गठबन्धनको मर्म बिपरित काम गरेको आरोप लगाइएको छ । उनीहरुलाई सोमबारदेखि नै लागु हुने गरि पार्टीको सम्पूर्ण जिम्मेवारीबाट निलम्बित गरिएको जानकारी दिइएको छ ।फरककोण
