
Sssbus1
Ssbus
Pbu
Bs1
Ssbus
Gsl
Sssbus1
Ssbus
tssbus
nsm
ssbus

nsb
Vor
Gst
Rgu
Rsb
Rgs
Ksm
Asm
Sls
Bbbpu
Bbu
Pvg
Rgu
Hal
Ggd
Tsm
Ssm
Sbs
Wsp

Gsb
Ptm
Jmb
bbt
sab
Rpp
Bml
Syp
Pls
Jmb
Abd
Rmb
Mks
कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं १० मा स्थानीय चुनावको चुनावी शरगर्मी निकै बढेको देखिन्छ । सबै पार्टीका तथा स्वतंत्र उम्मेदवार हरू चुनावमा आ आफ्नो एजेण्डा सहित जनता माझ घरदैलो कार्यक्रममा व्यस्त रहेको देखिन्छन ।
कृष्णनगर नगरपालिका वडा नं १० बहुजन शक्ति पार्टी (BSP) वडाध्यक्ष पदका उमेदवार घनश्याम प्रसाद चतुर्वेदी जनताको समर्थनका साथ चुनावी माहोलमा होमीएका छन् । बहुजन शक्ति पार्टी निकट नेता वडाध्यक्ष पदका उमेदवार घनश्याम चतुर्वेदी लाई वडाध्यक्ष बनाउन जनताको साथ र समर्थन रहदै आएको उनी निकट नेताहरु बताउदै आएका छन् ।
चतुर्वेदी यो पालि वडाध्यक्ष पदमा आफूलाई जनताले जिताउने भन्दै उमेदवारी दर्ता गराएका थिए। वडाध्यक्ष पदका उम्मेदवार चतुर्वेदी घर दैलो कार्यक्रमलाई तिब्रता दिएका बेला जनताहरू उत्साहित देखिएका छन् । चतुर्वेदी लाई साथ र सहयोग गर्ने स्थानियहरुमा उत्साह जागेको छ । वडाध्यक्ष पदका उम्मेदवार घनश्याम चतुर्वेदी आफूलाई जनताले विजयी बनाए वडाको पूर्ण विकास गर्न आफू प्रतिबद्ध रहने बताए । चतुर्वेदी वडावासि माझ लोकप्रिय बन्दै गएका छन् भने उनि पूर्व शिक्षक समेत हुन ।
