
Gsl
ssbus
tssbus
Pbu
Ssbus
Ssbus
Sssbus1
Ssbus
nsm
Bs1
Sssbus1

Rgu
nsb
Bbbpu
Hal
Bbu
Sbs
Sls
Asm
Wsp
Ksm
Pvg
Vor
Ssm
Rsb
Tsm
Gst
Rgu
Ggd
Rgs

Rmb
Mks
Ptm
Jmb
Gsb
Pls
bbt
Jmb
Abd
Bml
sab
Rpp
Syp
कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकाको बहादुरगंज बजारमा कृष्णनगर नगरपालिकाको नेपाली कांग्रेस नगर प्रमुख पदका उमेदवार रजत प्रताप शाह बहुसंख्यक समर्थकका साथ घर दैलो अभियान गरेका छन् ।
कृष्णनगर नगरपालिका वडा नं ९ काग्रेसको वडाध्यक्ष उमेदवार मंगल प्रसाद गुप्ता तथा वडा नं ८ का वडाध्यक्ष उमेदवार राम कपुर चौधरी लगायत कांग्रेस पार्टीका समर्थक उक्त अभियानमा समावेश रहि जनता संग भोट माग्न व्यस्त रहेका थिए ।
बहादुरगंज चोकमा आफ्नो मन्तव्य राख्दै मेयर उमेदवार रजत प्रताप शाहले आफू पांच बर्ष जनताको बिचमा रहि जनता प्रति वफादार रहि काम गरेको र आफूले धर्म,जातपात,भन्दा मानवतावादी भै जनता प्रति समर्पित रहेको बताउदै नगर भित्र चलिरहेको विकासका कार्यलाई निरन्तरता दिने चाहना रहेकाले पुन स्थानीय चुनावमा भोट दिएर आफूलाई जिताउन सबैसंग अनुरोध गरेका थिए । निवर्तमान नगर प्रमुख रजत प्रताप शाह बहादुरगंजको प्रत्येक घरमा पुगि आफूलाई पुन एक पटक भोट दिन मतदाता संग आग्रह गरेका थिए । निर्वाचन केन्द्रित घरदैलो कार्यक्रममा जनतामा उल्लासका साथ कृष्णनगरमा नेपाली कांग्रेस पार्टी लाई साथ र सहयोग गर्ने स्थानियहरुमा उत्साह जागेको छ ।
