
Sssbus1
Pbu
Sssbus1
Ssbus
nsm
Ssbus
Bs1
tssbus
Gsl
ssbus
Ssbus

Ggd
Vor
Ksm
Gst
Pvg
Bbu
Sbs
Rsb
Asm
nsb
Bbbpu
Rgu
Hal
Tsm
Wsp
Rgs
Rgu
Ssm
Sls

Pls
Rmb
Ptm
Jmb
sab
Gsb
Bml
Abd
Jmb
Rpp
Mks
Syp
bbt
कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका स्थानीय चुनावको चुनावी शरगर्मी निकै बढेको देखिन्छ । सबै पार्टीका तथा स्वतंत्र उम्मेदवारहरू चुनावमा आ-आफ्नो एजेण्डा सहित जनता माझ घरदैलो कार्यक्रममा व्यस्त रहेको देखिन्छ ।
सोहि क्रममा कृष्णनगर नगरपालिकाको जनता प्रगतिशील पार्टी नेपालका कृष्णनगर नगर उपप्रमुख पदका उम्मेदवार श्याम कुमार मिश्र लगायत वडाध्यक्ष पदका तथा सदस्य पदका उम्मेदवारहरू कृष्णनगर जनताको समर्थनका साथ चुनावी माहोलमा होमीएका छन् । जप्रपा निकट नेता श्याम कुमार मिश्रलाई उपप्रमुख बनाउन जनताको साथ र समर्थन रहदै आएको उनी निकट नेताहरु बताउदै आएका छन् ।
पछिल्लो चुनावमा कृष्णनगर मेयरमा तेस्रो स्थानमा रहेका श्याम कुमार मिश्र यो पालि उप प्रमुख पदमा आफूलाई जनताले जिताउने भन्दै उमेदवारी दर्ता गराएका थिए। मिश्र छोटाे समयमा निकै लोकप्रिय बन्दै गएका हुन।
उपप्रमुख पदका उम्मेदवार मिश्र घर दैलो कार्यक्रमलाई तिब्रता दिएका बेला जनताहरू उत्साहित देखिएका छन् । मिश्रलाई साथ र सहयोग गर्ने स्थानियहरुमा उत्साह जागेको छ । उप मेयर पदका उम्मेदवार मिश्रले आफूलाई जनताले विजयी बनाए नगरपालिका को पूर्ण विकास गर्न आफू प्रतिबद्ध रहने बताए ।
