
Bs1
ssbus
Ssbus
tssbus
Sssbus1
Ssbus
Ssbus
nsm
Gsl
Sssbus1
Pbu

Bbu
Ggd
Sbs
Sls
Vor
Gst
Rgu
Pvg
Asm
Rsb
Rgs
Wsp
Rgu
Tsm
Hal
Bbbpu
Ksm
Ssm
nsb

Ptm
bbt
Mks
Gsb
Rpp
Bml
Pls
Rmb
Syp
Abd
Jmb
Jmb
sab
कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका स्थानीय चुनावको चुनावी शरगर्मी निकै बढेको देखिन्छ । सबै पार्टीका तथा स्वतंत्र उम्मेदवार हरू चुनावमा आ-आफ्नो एजेण्डा सहित जनता माझ घरदैलो कार्यक्रममा व्यस्त रहेको देखिन्छन ।
सोहि क्रममा कृष्णनगर नगरपालिकाको जनता सामाजवादी पार्टी नेपाल कृष्णनगर नगर प्रमुख पदका उम्मेदवार अकरम अब्दुल रहमान खान(अकरम पठान),उपप्रमुख पदकी उम्मेदवार आरती सिंह यादव,लगायत वडाध्यक्ष पदका तथा सदस्य पदका उम्मेदवार हरू कृष्णनगर जनताको समर्थनका साथ चुनावी माहोलमा होमीएका छन् । जसपा निकट नेता पठानलाई प्रमुख बनाउन जनताको साथ र समर्थन रहदै आएको उनी निकट नेताहरु बताउदै आएका छन् ।
जसपा नेपाल लुम्बिनी प्रदेश प्रवक्ता समेत रहेका अकरम पठानले आफू चुनाव जितछु भन्दै उमेदवारी दर्ता गराएका थिए । पठान छोटाे समयमा निकै लोकप्रिय बन्दै गएका हुन । आज भोली जनता सामाजवादी पार्टी नेपाल कृष्णनगर नगर प्रमुख पदका उम्मेदवार अकरम अब्दुल रहमान खान,उप प्रमुख पदकी उम्मेदवार आरती सिंह यादव,लगायत वडाध्यक्ष पदका तथा सदस्य पदका उम्मेदवारहरू घर दैलो कार्यक्रमलाई तिब्रता दिएका बेला जनताहरू उत्साहित देखिएका छन् ।
निर्वाचन केन्द्रित घरदैलो कार्यक्रममा जनतामा उल्लासका साथ कृष्णनगरमा जनता सामाजवादी पार्टी नेपाललाई साथ र सहयोग गर्ने स्थानियहरुमा उत्साह जागेको छ । मेयर पदका उम्मेदवार अकरम पठानले जनताले विजयी बनाए नगरपालिकाको पूर्ण विकास गर्न आफू प्रतिबद्ध रहने बताए । 

