दिनेश रैदास/राजपुर शनिबार, बैशाख १७, २०७९

दाङ । राष्ट्रिय जनमाेर्चा राजपुरका क्रमठ उम्मेदवार राजकमार बिश्वकर्मा कमल वडा न.४ काे वडाअध्यक्ष पदमा उम्मेदवारी दिनुभएको छ भने क.टेकबहादुर बुढा वडा न.५ काे वडाअध्यक्ष पदमा उम्मेदवारी दिनुभएको छ ।

वडा न ४काे वडा अध्यक्ष उम्मेदवार राजकमार बिश्व कर्मा जातिय समता समाज दाङका सदस्य , रा ज माे राजपुरका एरिया सदस्य समेत रहनु भएका बि क दलित मात्र नभै गैर दलित हरुका बिच मा पनि निकै लोकप्रिय हुनुहुन्छ । राजपुर गा पा -४ मा बुबा युद्ध प्रसाद र आमा कुसुमिकाे काेखबाट २०३८ साल मा जन्मेका बि क समाजमा बिद्मान भेदभावको बिरुद्ध सङघर्ष गर्ने अठाेट गर्नुपर्ने बताउनुहुन्छ।

हालै आफ्नो छाेराले गैरदलित किशाेरि शीत प्रेम बिबाह गर्दा ने का का केही आफुलाइ तथाकथित उच्चजातिका नेता कहलिनेब्यक्तिहरुकाे उक्साहटमा दाङ जिल्ला प्रहरीले आफुलाइ गिरफतार गरि अपराधी सरह हथकडि लगाई ३ दिन सम्म कठाेर हिरासतमा राखेकाे तिताे अनुभव सुनाउनु हुन्छ । फाेटाेमा दायाँ तर्फबाट राताे टि सर्टमा ।

त्यसै गरि राजमाे राजपुर वडा न ५ का वडा अध्यक्ष पदका उम्मेदवार क.टेक बहादुर बुढा बिकट महतिनियाखाेला निबासी हुनुहुन्छ । बुढाको जन्म २०३६ असौज ३० गते बाबा शशिराम र आमा कृष्णा बुढाकाे काेखबाट राेल्पा जिल्ला नुवागावमा भएको हाे । बुढा रा ज माे राजपुर एरिया कमिटी सदस्य , अखिल नेपाल ट्रेड युनियन महासङ्घ का सदस्य समेत हुनुहुन्छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]