
Rsb
Rks
Gsb
Ssb
Csb
Nsb
Ppu
Usb
Ksb
jsb
Ksb
Ksb
Tgp
Ssb
Bsn

Ssb
Tsb
Usb
Gsb
Hl1

ptl
Nps
Rgu
कपिलवस्तु । कपिलवस्तु बैशाख ३० स्थानिय निर्वाचनको लागी कृष्णनगर नगरपालिका वडा नं १० वडाध्यक्ष पदका प्रत्याशी घनश्याम प्रसाद चतुर्वेदीले प्रत्याशी वडा सदस्यहरू सहित घर दैलो कार्यक्रमलाई तिब्रता दिएका छन् ।
घनश्याम प्रसाद चतुर्वेदी बहुजन शक्ति पार्टीको तर्फबाट उम्मेदवारी दिएका वडाध्यक्ष तथा सदस्यहरुले चुनावी प्रचार प्रसार अगाडी बढाएका हुन।
घरदैलो कार्यक्रममा वडा नं. १० का सौनहवा, खैरा, अमौली, औरहवा, बसवरीया, बकौली, विद्यानगर लगायतका गाँउमा घर दैलो अभियान लाई तिब्रता दिएको जानकारी गराईएको छ । निर्वाचन केन्द्रित घरदैलो कार्यक्रममा जनतामा उल्लासका साथ बहुजन शक्ति पार्टी (BSP) लाई साथ र सहयोग गर्ने स्थानियहरुमा उत्साह जागेको छ ।
