जनक बिसी/प्युठान बिहिबार, बैशाख १५, २०७९

देश निर्वाचनमा हाेमिएकाे छ ।
हाम्रो संयुक्त गठबन्धन छ ।

देश निर्वाचनले तातो राताे बनेकाे छ । गणतन्त्रलाई सखाप पार्ने बिरुद्ध हाम्रो संयुक्त गठबन्धन छ ।

देश निर्वाचनले गर्दा जुरुक्क उठेको छ । स्थानिय सरकारलाई पुर्ण अधिकार दिने हाम्रो संयुक्त गठबन्धन छ । देश निर्वाचनले गर्दा हलचलमा छ । सम्पुर्ण दलाल नेताहरुकाे जनता प्रतिकाे प्रतिबद्द बेइमानी छ ।

देश निर्वाचनले गर्दा साम्राज्यवादिहरुका देश प्रतिकाे हस्तक्षेप ओझेलमा छ । अमेरिकी साम्राज्यवाद र भारतीय साम्राज्यवादका दलालहरु लखेटनु छ ।

देश निर्वाचनले गर्दा सामदाम दन्डभेद र सत्ताकाे चरम प्रयाेग छ । छाेरि बलात्कारि र भ्रष्टाचारकाे नाईकेहरु सलबलाइ रहेको छ । देश निर्वाचनले गर्दा जल्दोबल्दो बनेकाे छ । गणतन्त्र, धर्मनिरपेक्ष्यतालाई बचाएर संघियता खारेज गर्नु पर्दछ ।

देश निर्वाचनले गर्दा अर्थतन्त्र रास्ट्रकाे धुकुटि स्वाहा पारेकाे छ । प्रतिगामि दिशाबाट देशलाई प्रतिगमन दिशामा लैजानेहरुलाई संयुक्त गठबन्धनले किनारा लाउनु छ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]