
Ssbus
Gsl
tssbus
Ssbus
Ssbus
Bs1
nsm
Sssbus1
Pbu
Sssbus1
ssbus

Ksm
Ggd
Gst
Bbbpu
Sbs
Rgs
Rsb
Vor
Hal
Wsp
Rgu
Ssm
Rgu
Pvg
Tsm
Bbu
Asm
Sls
nsb

Jmb
Gsb
Pls
Syp
Rmb
Mks
Bml
sab
Jmb
bbt
Ptm
Rpp
Abd
दाङ । दाङको बंगलाचूली गाउपालिका वडा नम्बर ४ को वडा अध्यक्षमा राष्ट्रिय जनमोर्चाका युवा नेता सुमन घर्तीले राष्ट्रिय जनमोर्चा पार्टीबाट आफ्नो उम्मेदवारी दर्ता गर्नु भएको छ ।
यही बैशाख ३० गते हुन गईरहेको स्थानीय तहको निर्वाचनमा चुनाव प्रक्रिया मार्फत निर्वाचित भएर वडाको समग्र शिक्षा, स्वास्थ्य, बाटो, संचार , स्वच्छ पिउने पानी लगायत संतुलित विकास गर्न घर्तीले वडा पालिकाको वडा अध्यक्ष पदका लागि राजमोबाट उम्मेदवारी दिनु भएको हो ।
