
Ksb
jsb
Csb
Rsb
Ksb
Gsb
Ksb
Nsb
Usb
Rks
Ssb
Ssb
Fmb
Bsn
Ppu
Tgp

Ssb
Usb
Tsb
Hl1
Gsb

Rgu
Nps
ptl
दाङ । देउखुरीको लमही नगरपालिका वडा नम्बर ९ को वडा अध्यक्षमा काङ्ग्रेसका युवा नेता संजिव पछाईले स्वतन्त्र मार्फत आफ्नो उम्मेदवारी दर्ता गर्नु भएको छ ।
आसन बैशाख ३० गते हुन गईरहेको स्थानीय तहको निर्वाचनमा चुनाव प्रक्रिया मार्फत निर्वाचित भएर वडाको समग्र विकास गर्न पछाईले वडा पालिकाको वडा अध्यक्ष पदका लागि स्वतन्त्र उम्मेदवारी दिनु भएको हो ।
लामो समयदेखि काङ्ग्रेसको एक सिपाही भएर निरन्तर लागेको भएपनि आफ्नो उचित मुल्यांकन पार्टीबाट नभएपछि,पछाईले सोमबार निर्वाचन अधिकृतको कार्यालय लमहीमा पुगेर आफ्नो उम्मेदवारी दर्ता गरेको सिधा-पत्रसंग बताउनु भयो ।
