
ssbus
Sssbus1
Ssbus
Pbu
Gsl
Sssbus1
Ssbus
nsm
tssbus
Ssbus
Bs1

Rgu
Ssm
Pvg
Tsm
Rgs
Sbs
Rsb
Asm
Vor
Gst
Bbbpu
Rgu
Bbu
Hal
nsb
Ksm
Wsp
Sls
Ggd

Ptm
Bml
Gsb
sab
Rmb
Jmb
bbt
Pls
Mks
Jmb
Abd
Syp
Rpp
दाङ । जनता समाजवादी पार्टीले राप्ती गाउँपालिका अध्यक्ष पदका लागि टोपबहादुर कार्की र उपाध्यक्षमा दीपशिखा न्यौपानेको नामद्वारा उम्मेदवारी दर्ता गरेको छ ।
आसन बैशाख ३० गते हुनगइरहेको स्थानीय तहको निर्वाचनमा चुनाव प्रक्रियाद्वारा अध्यक्ष र उपाध्यक्षमा आफ्ना उम्मेदवारीलाई निर्वाचित गराइ समग्र राप्ती गाउँपालिकाको विकास गर्न कार्की र न्यौपानेको नाममा उम्मेदवारी दर्ता गराएको हो ।
जसपा राप्ती गाउँ कमिटीले सोमबार निर्वाचन अधिकृतको कार्यालयमा पुगेर आफ्नो उम्मेदवारीको नाम दर्ता गरेको जसपा लुम्बिनी प्रदेशका सचिव लक्ष्मी चौधरीले जानकारी दिनु भयो ।
