
tssbus
nsm
Ssbus
Sssbus1
Sssbus1
Gsl
Bs1
Ssbus
ssbus
Pbu
Ssbus

Wsp
Pvg
Vor
Rgu
nsb
Rgs
Sbs
Tsm
Hal
Rsb
Rgu
Ggd
Ksm
Gst
Bbbpu
Sls
Ssm
Bbu
Asm

Bml
sab
Abd
Mks
Jmb
Jmb
Pls
Ptm
Rpp
Rmb
Gsb
Syp
bbt
सुर्खेत । डोल्पा जिल्लाको शे–फोक्सुन्डो गाउँपालिकामा नेकपा एमालेबाट अध्यक्षमा धावासम्डुक लामाको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध भएका छन् ।
त्यस्तै अध्यक्षमा लामासहित गाउँपालिकामा प्यानल नै निर्विरोध निर्वाचित भएका हुन् । उपाध्यक्षमा छार्काताङ्सोङ लामा निर्वाचित भएका छन् । उनी नेकपा एसका हुन् ।
गाउँपलिकाको १ नम्बर वडाध्यक्षमा जिक्मेछोइङ लामा,३ नम्बर वडाध्यक्षमा पेमागिर्मे गुरुङ, ५ नम्बर वडाध्यक्षमा कार्मातार्के गुरुङ, ६ नम्बर वडाध्यक्षमा रिग्जिन गुरुङ,७ नम्बर वडाध्यक्षमा पेमाछिरिङ गुरुङ र ९ नम्बर वडाध्यक्षमा सार्के लामा निर्विरोध निर्वाचित भएका छन् । निर्वाचन कार्यालयले भने रुजु भइरहेको जनाएको छ । यसअघि काइके गाउँपालिकामा नेकपा एसका अध्यक्ष निर्विरोध भएका छन् ।
