
Sssbus1
Ssbus
Ssbus
Ssbus
ssbus
tssbus
Bs1
Gsl
Pbu
Sssbus1
nsm

Sls
Gst
nsb
Ssm
Ggd
Rgu
Pvg
Hal
Asm
Rsb
Bbu
Tsm
Rgs
Rgu
Ksm
Sbs
Bbbpu
Wsp
Vor

Gsb
Pls
Bml
bbt
Jmb
Mks
Rmb
Jmb
Ptm
Syp
Rpp
Abd
sab
अर्घाखाँची । जिल्लाको मालारानी गाउँपालिका वडा नम्बर ४ को वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिन गएका मोहित विश्वकर्मालाई नेकपा (एमाले)ले अपहरण शैलीका कब्जामा लिएको छ।
सोमबार दिउँसो खनदहस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गर्न पुगेका विश्वर्मालाई एमालले कब्जामा लिएर उम्मेदवारी दिनबाट रोक लगाएको हो।
उम्मेदवारी दिन गएका बेला नेकपा (एमाले) खन, कमिटी अध्यक्ष बलाराम भुसालसहितको समूहले आफूलाई कोठमा थुनेर उम्मेदवारी दिनबाट रोक लगाएको विश्वकर्माले फोनमाफर्त जानकारी दिएका छन्।
‘म स्वातन्त्र उम्मेदवारी दिन यहाँ आएको थिएँ, मेरो फाइल तल छ तर मलाई बलाराम दाइहरुले उम्मेदवारी दिनबाट रोकेर माथि कोठामा राख्नुभएको छ,’ विश्वकर्माले फोनमा भने, ‘म उम्मेदवारी दिन चाहन्छु तर यहाँहरुले रोक्नुभएको छ, अब मेरो उम्मेदवारी दर्ता हुन्न होला मैले राजश्व तिर्न समेत पाएको छैन।’
यस विषयमा एमालेसँग बुझ्न खोज्दा अध्यक्ष भुसालले विश्वकर्मा आफ्नो पार्टीको सदस्य भएको र पार्टीमा राजीनामा नदिइ उम्मेदवारी दिन आएकोले नियन्त्रणमा लिएकाे बताएका छन्।
पार्टीमा राजीनामा नदिएर उम्मेदवारी दर्ता गर्ने पुगेका विश्वकर्मालाई पार्टीको विधानअनुसार कारबाही गर्नुपर्नेमा अपरणशैलीमा नियन्त्रणमा राख्नु कानून विपरीत हो। अहिले विश्वकर्माकाे फाेन अफ गरिएकाे छ। उनकाे परिवार खाेजी कार्यमा लागेकाे छ।जनसहारा
