
dsbus
Bksbus5
syysr
Csbus
Ddhbs
Nssbus7
Rbs
gms
Gsl
Gsbus
Ssbus
Jsbus
Amb
Pbu
Ratbs
Syees

Rgs
Bbu
Bbbpu
Rgu
Rgu
Tsm
Vor
Asm
Sbs
Pvg
Ggd
Wsp
Sls
Gst
Hal
Ssm
Rsb
Ksm
nsb

Gsb
Jmb
Pls
bbt
Syp
Rpp
Mks
Jmb
Abd
sab
Rmb
Ptm
Bml
दाङ । दाङकाे घाेराही उपमहानगरपालिकाका नगर प्रमुखका उम्मेदवार नरुलाल चाैधरीले सुरुवात भएकाे विकासलाई पूरा गर्न पुन: नगर प्रमुखमा उम्मेदवारी दिएकाे बताएका छन् ।
नेकपा एमालेको तर्फबाट नगर प्रमुखकाे उम्मेदवारी दर्ता गर्न पुगेका चाैधरीले सञ्चारकर्मीसँगकाे संवादमा आफू नगर प्रमुख रहँदा सुरू गरेका कतिपय विकासका काम अझै पूरा नभएकाे र ती कामलाई पूरा गर्नका लागि आफ्नो उम्मेदवारी रहेकाे बताए ।
दाङकाे घाेराही उपमहानगरपालिकामा एमालेका तर्फबाट नगर प्रमुखमा उम्मेदवारी रहेकाे छ । त्यस्तै उप प्रमुखमा हुमा डिसीकाे उम्मेदवारी रहेकाे छ । चाैधरी २०७४ काे स्थानीय निर्वाचनमा पनि नगर प्रमुखका विजयी प्रतिनिधि हुन् ।
