
Sssbus1
Sssbus1
Gsl
Ssbus
Ssbus
Pbu
ssbus
Bs1
tssbus
nsm
Ssbus

Wsp
Ksm
nsb
Rgs
Rgu
Hal
Rsb
Pvg
Bbu
Ggd
Tsm
Ssm
Vor
Rgu
Gst
Sbs
Bbbpu
Asm
Sls

Rmb
Abd
bbt
Jmb
Ptm
Pls
sab
Rpp
Jmb
Syp
Gsb
Bml
Mks
दाङ । नेपाली काङ्ग्रेसले राजपुर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष सहित सातवटै वडाको उम्मेदवार टुंगाएर टिकट वितरण गरेको छ ।
जसका लागि राजपुर गाउँपालिकाको अध्यक्षमा नेपाली काङ्ग्रेसका निवर्तमान राजपुर गाउँ इकाई कमिटीका सभापति शरद कुमार बुढाथोकी र उपाध्यक्षमा यस अघिका गाउँपालिका उपाध्यक्ष धनपतीदेवी यादवलाई दोहोराएर उम्मेदवारी घोषणा गरेको हो ।
आसन बैशाख ३० गतेको स्थानीय तहको निर्वाचनद्वारा गाउँपालिका लगायत वडामा आफ्नो पार्टीको तर्फबाट जनप्रतिनिधिको रुपमा निर्वाचित गराउनको लागि आइतबार अबेरसम्म छलफल गरि राजपुरको पुरै गापादेखि वडा सम्मको उम्मेदवारीहरु को नाम टुंगो लगाएको छ ।
त्यस्तै गाउँपालिका अध्यक्षको लागि गाउँपालिकाका वर्तमान अध्यक्ष लोकराज केसी र नेपाली काङ्ग्रेस क्षेत्र नम्बर १ (ख)का सचिव लालबिर खड्काले समेत आफ्नो नाम पहिलो चर्चामा राख्दै आंकाक्षीमा रहनु भएको थियो ।
यसैगरी नेपाली काङ्ग्रेस पार्टीले वडा नम्बर १ मा लेखनाथ ओलि वडा नम्बर २ मा ओमप्रकाश यादव,३ मा रामवरण यादव,४ मा यस अघिका वडा अध्यक्ष रामेश्वर यादव,५ मा यस अघिकै वडा अध्यक्ष तथा पार्टीको राजपुर गाउँपालिका सभापति समेत रहनु भएका नरेन्द्र सिं भण्डारीलाई दोहोराएको छ । त्यस्तै वडा नम्बर ६ मा सन्तराम चौधरी,वडा नम्बर ७ को वडा अध्यक्षमा लालबिर खड्कालाई चुनेर उम्मेदवारी बनाएको छ ।
