
gms
Pbu
Nssbus7
Amb
Rbs
Gsl
Csbus
Bksbus5
dsbus
Ddhbs
Ssbus
Gsbus
Ratbs
Jsbus

Rgu
Ksm
Ssm
Vor
Bbbpu
Bbu
Gst
Sls
Wsp
Ggd
Rgs
nsb
Rgu
Pvg
Tsm
Hal
Sbs
Asm
Rsb

Rmb
Syp
bbt
Pls
Bml
Ptm
sab
Rpp
Jmb
Mks
Gsb
Abd
Jmb
कमरेड लेनिन श्रमजीवी वर्गकाे मुटुका एक धड्कन
धर्तीमा कायापटल ल्याएर समाजबाद निर्माण गरे अमर रहे कमरेड लेनिन ।
कमरेड लेनिन एकमात्र नायक थिएनन् ,साहसि दु:खि गरिब सँगै मिल्ने एक मिजासिला दार्सनिक थिए,अमर रहे कमरेड लेनिन ।
कमरेड लेनिन धर्तीमा रहेका फाेहाेर मैलाहरुलाई कुचाले बढारेर सफा गरि दिए , अमर रहे कमरेड लेनिन । कमरेड लेनिन जारसाहिहरु हिटलरहरुका नयाँ रुपहरुलाई धर्तीमा खरानी पारि दिए अमर रहे कमरेड लेनिन ।
कमरेड लेनिन तिमी जिवितै छाै गरिबलाई हैरानी पार्ने साम्राज्यवादि शाषकहरु देखि रहेका छाै , ” गरिब संगठित हाै ” बाेलि देऊ अमर रहे कमरेड लेनिन ।
कमरेड लेनिन सर्वहारा युगको क्रान्ति हाे तिमी बाेलेका छाै २१ सताब्दी क्रान्ति सम्पन्न गर्न फेरि उठि देऊ अमर रहे कमरेड लेनिन ।
