मेगमन बुढा शनिबार, आषाढ २७, २०७७

दाङ । देउखुरी राजपुर गाउँपालिका वडा नम्बर २ मटेरिया स्थिति श्रीशक्ती सामुदायिक वन उपभोक्ता समुहले आफ्नो वन क्षेत्रको १२ बिघा बराबरको नाङ्गो चौरमा ३ हजार भन्दा बढी वृक्षरोपण गर्ने कार्य शनिबारदेखि सुरु गरको छ। डिभिजन वन कार्यालय देउखुरीको सहयोग तथा समुहको सहकार्यमा ३ हजार,दुई सय वृक्षरोपण गर्न लागिएको सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष नरबहादुर कार्कीले जानकारी गराउनु भयो ।

वृक्षरोपण कार्यमा ३ सय,पच्पन्न घर धुरीका उपभोक्ताको उपस्थितिमा आज १ हजार मौवा र दुई सय बडरको विरुवा रोपिएको छ भने आइतबार भोलि मसला,सगुन,बगैना गरि २ हजार विरुवा रोपिने अध्यक्ष कार्कीले सिधा पत्रलाई बताउनु भएको हो । यस अघि डिभिजन वनको सहयोग तथा समुहको सहकार्यमा आफ्नो उपभोक्तालाई आँप ४ सय ५०,अम्बा २ सय,सगुन २ सय, अनार ५०,लिची ५०,कागती ५० गरि एक हजार फलफूलको बिरुवा वितरण गरिसकेको समुहका अध्यक्ष कार्कीले जानकारी गराउनु भयो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]