
Sssbus1
Sssbus1
Ssbus
tssbus
ssbus
Ssbus
Ssbus
Gsl
Pbu
nsm

Vor
Sbs
Ksm
Gst
Hal
nsb
Rsb
Rgu
Rgs
Bbu
Sls
Ssm
Pvg
Bbbpu
Wsp
Rgu
Tsm
Asm
Ggd

Rmb
Mks
sab
Jmb
Syp
bbt
Jmb
Bml
Rpp
Gsb
Abd
Pls
Ptm
कपिलवस्तु । लुम्बिनी प्रदेशको रूपन्देही जिल्लामा जसपा नेपाल जिल्ला समन्वय समिति रूपन्देहीको पदाधिकारी बैठक विभिन्न निर्णयहरू गर्दै आज सम्पन्न भएको छ।
त्यस्तै आजै डा. सिके राउतको नेतृत्वको जनमत पार्टीका संस्थापक एवं केन्द्रीय उद्दार तथा राहत विभागका प्रमुख दिलिप कुमार यादव जसपा प्रवेश गरेका छन् ।
उहाँ लाई लुम्बिनी प्रदेश अध्यक्ष अशोक यादवले माला लगाई स्वागत गर्नु भयो साथै पूर्व मंत्री वकील मुसलमान,केंद्रीय सदस्य मनिकर कार्की जिला अध्यक्ष रामअवतार यादव लगायत जसपा नेता हरु ले उहाँलाई हार्दिक स्वागत गर्नु भयो । जसको सम्पूर्ण जानकारी लुम्बिनी प्रदेश जसपा नेपालका प्रवक्ता अकरम पठानले दिए ।
