
ssbus
Ssbus
Pbu
Ssbus
Ssbus
Sssbus1
tssbus
Gsl
Sssbus1
nsm

Sbs
Ggd
Rgu
Vor
nsb
Gst
Pvg
Hal
Bbbpu
Asm
Sls
Wsp
Rgs
Rgu
Bbu
Rsb
Ksm
Tsm
Ssm

Mks
Rpp
Jmb
Bml
bbt
Pls
Rmb
sab
Jmb
Ptm
Gsb
Syp
Abd
दाङ । नेकपा (माओवादी)केन्द्रका केन्द्रीय सदस्य जीवन गौतमले पार्टी छाड्नु भएको छ । सोमबार आज घोराहीमा पत्रकार सम्मेलन गरी गौतमले माओवादी त्यागेको घोषणा गर्नु भएको हो ।
दाङ जिल्लाका इन्चार्जसमेत रहनु भएका उहाँले पार्टी गलत बाटोमा हिँडेकाले पार्टी छाडेको बताउनु भयो । त्यस्तै गौतमले आफू स्वतन्त्र बस्नेसमेत बतानु भएको छ । उहाँ घोराही उपमहानगरपालिकामा माओवादीबाट मेयरका आकांक्षी रहनु भएको थियो । गौतम ५ वर्ष अघिको स्थानीय तह निर्वाचनमा घोराहीको मेयरको उम्मेदवार बनेर तेस्रो स्थानमा रहनु भएको थियो ।
यसपटक घोराही माओवादीले आफ्नो भागमा पाउनुपर्ने माग गरेको छ । तर नेपाली काङ्ग्रेसले मानेको छैन । उहाँ अनेरास्ववियू क्रान्तिकारीका पूर्व अध्यक्ष समेत हुनुहुन्छ ।
