
Ssbus
Gsl
ssbus
Ssbus
Pbu
Sssbus1
Ssbus
Sssbus1
nsm
tssbus

Rgs
Pvg
Rsb
Sls
Ksm
Asm
Rgu
Tsm
Gst
Vor
Bbbpu
nsb
Ggd
Sbs
Rgu
Bbu
Ssm
Hal
Wsp

Pls
Abd
Ptm
Rmb
Rpp
sab
Jmb
Mks
Jmb
Gsb
Syp
Bml
bbt
कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं १ नेकपा एमाले कृष्णनगर नगरपालिका वडा नं १ कार्य समिति अध्यक्ष मनोज कुमार जयसवालले नयाँ वर्ष २०७९ को शुभ अवसरमा सम्पूर्ण नगरवासी,आमाबुबा,दाजुभाइ, दिदी बहिनी,इष्ट मित्र,कर्मचारी लगायत समस्त नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नु भएको छ।
त्यस्तै जयसवालले स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ,दिदी बहिनी हरूमा नयाँ वर्षको हार्दिक सुभकामना व्यक्त गर्नुभएको हो ।
नेपालको नयाँ वर्ष २०७९ को अवसरमा सम्पूर्ण नेपाली जनताका बीच परस्पर सम्मान,सद्भाव र सुदृढ एकताका निम्ति उत्तरोत्तर प्रगति,सुस्वास्थ्य एवं दीर्घायुको मंगलमय कामना प्रकट गर्नु भएको छ । साथै वडा नं १ बाट वडाध्यक्षमा उम्मेदवारी दिने बताउदै सबैसंग सहयोग गर्न अपिल समेत गर्नु भएको छ ।
