
Sssbus1
ssbus
Sssbus1
Ssbus
Gsl
Pbu
tssbus
Ssbus
nsm
Ssbus

Rgu
Sls
Rsb
Rgs
nsb
Vor
Sbs
Hal
Ggd
Gst
Rgu
Ksm
Ssm
Asm
Bbu
Bbbpu
Pvg
Wsp
Tsm

Abd
sab
Syp
Jmb
Bml
Pls
Jmb
Rpp
Mks
Gsb
bbt
Ptm
Rmb
कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं १ सेमरा बस्ने मनोज कुमार जयसवालको नाम नेकपा एमाले कृष्णनगर नगरपालिका वडा नम्बर १ बाट वडाध्यक्षमा निर्विरोध सिफारिस गरिएको नेकपा एमाले कृष्णनगर नगर कमिटी अध्यक्ष संदिप कुमार मौर्यले जानकारी गराएका छन् ।
मनोज कुमार जयसवाल नेकपा एमाले पार्टीले गर्दै आएको सम्पूर्ण कार्यक्रममा सक्रिय सहभागिता जनाउदै आएका थिए । जयसवाल नेकपा एमाले कृष्णनगर नगरपालिका वडा नं १ कार्य कमिटी अध्यक्ष रहेका थिए ।
त्यस्तै आउने चुनावमा उहाँ वडाध्यक्षमा उम्मेदवारी दिने र आफू सधै जनताको हितमा काम गर्ने बताउनु भएको छ ।
