
Ssbus
Sssbus1
Gsl
Pbu
Sssbus1
nsm
ssbus
Ssbus
tssbus
Ssbus

Rsb
Wsp
Ggd
Bbu
Ksm
Sbs
Bbbpu
Rgu
Rgu
Vor
Asm
nsb
Gst
Hal
Rgs
Ssm
Sls
Pvg
Tsm

Abd
bbt
Bml
Gsb
sab
Mks
Pls
Jmb
Syp
Ptm
Rmb
Jmb
Rpp
काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको तस्बिर राखेर चुनावी सामग्री बनाएको छ ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आधिकारिक फेसबुक पेजबाट सार्वजनिक भएको चुनावी पोष्टरमा प्राधिकरणका कार्यकारी निर्देशक घिसिङको पनि तस्बिर राखिएको हो ।
त्यस्तै अध्यक्ष प्रचण्ड र अर्थमन्त्री जनार्दन शर्मासँगै माओवादीले घिसिङको तस्बिर राखेर ‘अध्याँरोबाट उज्यालोतर्फ’ उल्लेख गर्दै चुनावी पोष्टर सार्वजनिक गरेको छ ।
