
Ssbus
Sssbus1
nsm
Ssbus
tssbus
ssbus
Sssbus1
Gsl
Ssbus
Pbu

Pvg
Rsb
Gst
Rgs
nsb
Vor
Rgu
Ssm
Wsp
Bbbpu
Rgu
Sls
Bbu
Sbs
Ksm
Tsm
Asm
Hal
Ggd

bbt
Jmb
Ptm
Jmb
Gsb
Abd
Rmb
Rpp
Mks
Bml
Syp
sab
Pls
कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं २ बस्ने वृजेश कुमार गुप्ता जनता समाजवादी पार्टी नेपाल परित्याग गरि राप्रपा नेपालमा प्रवेश गरेका छन् । आज नै उनी एक विज्ञप्ति मार्फत जसपा परित्याग गरेको घोषणा गर्दै राप्रपा नेपालमा प्रवेश गरेका छन् ।
त्यस्तै उनी जसपा नेपालको वडा नं २ कमिटी अध्यक्ष तथा जसपा नेपाल कपिलवस्तु को जिल्ला सदस्य समेत रहेका थिए । उनलाई एक कार्यक्रमका बिच राप्रपा नेपालका केन्द्रीय सदस्य दिनेश चन्द्र गुप्ता ले पार्टीमा प्रवेश गराए ।
ओम प्रकाश कौलापुरी,रंजना कौलापुरी,राम चन्द्र लोहार,बिंदवासनी गुप्ता,संगीता गुप्ता,जिविका गुप्ता सहित अन्य व्यक्ति समेत प्रवेश गरेका छन् । वृजेश गुप्ता स्थानीय चुनावमा वडा नं २ बाट वडाध्यक्षमा उम्मेदवारी दिने बताए ।
