
tssbus
Sssbus1
Ssbus
Ssbus
nsm
ssbus
Pbu
Gsl
Sssbus1
Ssbus

Asm
Ssm
Rgu
Rsb
Bbu
Tsm
Rgu
Rgs
Sls
Bbbpu
nsb
Wsp
Sbs
Ksm
Gst
Hal
Pvg
Ggd
Vor

Rmb
sab
Rpp
Gsb
Mks
bbt
Syp
Ptm
Jmb
Abd
Pls
Bml
Jmb
काठमाडौं । सत्ता गठबन्धनको बैठक आज बस्दै छ । बैठक बिहान ९ बजेपछि प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने स्थानीय तह निर्वाचन तयारी तथा अनुगमन समिति सदस्य सचिव केशवराज जोशीले जानकारी दिए ।
त्यस्तै कांग्रेस नेता रामचन्द्र पौडेलको नेतृत्वमा गठन भएको समितिको आइतबार बसेको बैठकले गरेका निर्णयमाथि छलफल गरी तालमेलको टुंगो लगाउन शीर्ष नेताहरूको बैठक बस्न लागेको हो ।
स्थानीय तह निर्वाचनमा तालमेल गर्ने निर्णय गरेको सत्ता गठबन्धनले भागबण्डाको भने टुंगो लगाइसकेको छैन ।
