
tssbus
Ssbus
Pbu
ssbus
Ssbus
Gsl
Sssbus1
Sssbus1
Ssbus
nsm

Hal
Rgu
Asm
Ggd
Pvg
Ssm
Tsm
Wsp
Rgu
Gst
nsb
Bbu
Rgs
Vor
Sbs
Ksm
Bbbpu
Sls
Rsb

Rmb
Ptm
Mks
Gsb
Jmb
Jmb
Rpp
Abd
Pls
Bml
Syp
sab
bbt
दाङ । राष्ट्रिय जनमोर्चा बङगलाचुली गाउँपालीकामा सुमन घर्तीको संयोजकत्वमा १५१ सदस्यीय निर्वाचन प्रचारप्रसार समिति गठन भएको छ ।
जिल्ला अध्यक्ष गणेश आचार्यको उपस्थितिमा भएको भेलाले उक्त समिति निर्माण गरेको हो । समितिको सचिबालय सदस्यहरुमा तिलक घर्ती, केदार परियार,संजय वली,भिमबहादुर खत्री,सुर्य बहादुर खत्री,हुकुम राना,बिष्णु परियार र भरत भण्डारी रहनु भएको छ ।
त्यस्तै अन्य सदस्यहरुमा घनस्याम परियार, लोकबहादुर घर्ती,कमल घर्ती,भिमनिधी तिबारी, मिनराज पौडेल,भुमा बुढा,कमला खत्री,रामु घर्ती, जोगिन्द्र घर्ती,देब घर्ती,जागेस्वर खत्री लगायत १५१ जना रहनु भएको छ । यसैगरी पुरुङ पथन्चौर मा घनस्याम परियार सयोजक र डोम बहादुर पुन सह सयोजक भएको ७ सदस्यीय प्रचारप्रसार समिती गठन भएको छ ।
जसको सदस्यहरुमा प्रेमलाल पौडेल,दिलाकुमारी पौडेल,ओभा परियार,सलिना परियार र खिमा खड्का रहनु भएको छ ।
